अफ्रिकी मुलुक नाइजरमा सैन्य कु, राष्ट्रपति मोहम्मद बाजुम विद्रोहीको नियन्त्रणमा
काठमाडौं । अफ्रिकी मुलुक नाइजरमा सैन्य कु भएको छ । नाइजरको राष्ट्रिय टेलिभिजनबाट सैनिकहरुले आफ्नो सैन्य विद्रोह सफल भएको घोषणा गरेका हुन् । उनीहरुले सोही घोषणा मार्फत् संविधान विघटन गरेको जनाएका छन् । साथै संविधान अनुरुप निर्माण भएका सबै संस्था