बङ्गलादेशमा डुङ्गा डुब्दा आठजनाको मृत्यु
ढाका । बङ्गलादेशमा वनभोज खाएर घर फर्केकाहरू चढेको डुङ्गा डुब्दा आठ जनाको मृत्यु भएको छ । राजधानी ढाकाबाट ३० किलोमिटर टाढा रहेको मुन्शीगञ्ज जिल्ला भएर बग्ने विशाल पद्मा नदीको सहायक नदीमा शनिबार राति डुङ्गा पल्टिएको नागरिक रक्षा तथा अग्नि नियन्त्रण