इजरायली बमबारीले गाजाका ६० प्रतिशत अस्पताल र मेडिकल बन्दः प्यालेस्टाइनी मन्त्री
गाजा । गाजामा रहेका ६० प्रतिशत अस्पताल र मेडिकलहरु बन्द भएका छन् । निरन्तर इजरायली बमबारीका कारण चिकित्सक र मेडिकल सामाग्रीको अभावमा बन्द भएका हुन । प्यालेस्टिनी प्राधिकरणका मन्त्रीका अनुसार गाजाका ६० प्रतिशत भन्दा बढी मेडिकल सुविधाहरू सेवा बाहिर छन