तेस्रो पटक एमाले अध्यक्षका बनेका ओलीले लिए सपथ, पदाधिकारी र सदस्यलाई सपथ गराए
काठमाडौं । नेकपा एमालेको अध्यक्षमा तेस्रो पटक लगातार निर्वाचित केपी शर्मा ओलीले बिहीबार शपथ लिएका छन् । एमालेको ११औं महाधिवेशनमा अध्यक्षमा निर्वाचित भएपछि निर्वाचन आयोगका अध्यक्ष विजय सुब्बाले ओलीलाई शपथ गराएपछि पुष्पगुच्छा प्रदान गर्दै बधाई तथा शुभकामना दिएका छन् ।