जनकपुरधामबाट काठमाडौंतर्फ पैदल हिँडेका मिटरब्याज पीडितसँग निजगढमा गृहमन्त्रीको भेट
काठमाडौं । ‘पैदल न्याय मार्च’ गर्दै जनकपुरधामबाट काठमाडौंतर्फ हिँडेका मिटरब्याज पीडितहरूसँग गृहमन्त्री सुधन गुरुङले बाराको निजगढमा भेटवार्ता गरेका छन्। गृहमन्त्री भेट्न आउने जानकारी पाएपछि पीडितहरू निजगढमै रोकिएका थिए। त्यसपछि उद्योग वाणिज्य संघ निजगढको सभाहलमा गृहमन्त्री र पीडितबीच समस्या तथा मागका