संसदको अवरोध खुलाउन सभामुखले गरे प्रमुख सचेतकहरुसँग छलफल
काठमाडौं । सभामुख देवराज घिमिरेले प्रतिनिधि सभामा हिजोबाट जारी अवरोध खुलाउने प्रयासका लागि प्रमुख राजनीतिक दलका प्रमुख सचेतकसँग छलफल गरिरहेका छन् । बुधबार सभाको कामकारबाही अगाडि बढ्न नसकेपछि सभामुख घिमिरेले प्रमुख राजनीतिक दलका प्रमुख सचेतकहरूसँग छलफल गरेपनि प्रतिनिधि सभाको बैठक