ओली–लेखकको गैरकानुनी गिरफ्तारी पुष्टि गर्न नसकेपछि हाजिरि जमानीमा रिहा : महासचिव पोखरेल
काठमाडौं । नेकपा एमालेका महासचिव शंकर पोखरेलले पूर्वप्रधानमन्त्री केपी शर्मा ओली र पूर्वगृहमन्त्री रमेश लेखकको रिहापछि गिरफ्तारी प्रक्रियामाथि गम्भीर प्रश्न उठाएका छन्। सामाजिक सञ्जालमार्फत प्रतिक्रिया दिँदै पोखरेलले गौरी बहादुर कार्की आयोगको “प्रतिशोधी, पूर्वाग्रही र अपूर्ण” प्रतिवेदनलाई आधार बनाएर गरिएको गिरफ्तारी