भाटभटेनीको लुटपाटमा कांग्रेसका सहमहामन्त्रीका छोरा संलग्न रहेको लिङदेनको भनाइप्रति कांग्रेसको आपत्ति
काठमाडौं । गत चैत १५ गते काठमाडौंको कोटेश्वरस्थित भाटभटेनीको लुटपाटमा सत्तारुढ दलका सहमहामन्त्रीका छोरा संलग्न रहेको राप्रपाका अध्यक्ष राजेन्द्र लिङदेनको भनाइप्रति नेपाली कांग्रेसले आपत्ति जनाएको छ । शुक्रबार संसदमा बोल्दै लिङदेनले सत्तारुढ दलका सहमहामन्त्रीका छोरा पक्राउ समेत परेको र नेताको