डेडिकेटेड र ट्रंकलाइनको बक्यौता उठाउने प्राधिकरण सञ्चालक समितिको निर्णय
काठमाडौं । नेपाल विद्युत् प्राधिकरणको सञ्चालक समितिले डेडिकेटेड र ट्रंकलाइनमार्फत लिइएको विद्युत्को बक्यौता असुली गर्ने निर्णय गरेको छ । शुक्रबार बसेको सञ्चालक समितिको बैठकले यो निर्णय गरेको हो। बैठकमा सहभागी एक सदस्यका अनुसार, यसअघि गठन भएको पुनरवलोकन समितिले उद्योगी–व्यवसायीहरूको दाबी