आगामी वर्षको मौद्रिक नीति सार्वजनिक: लचिलो नीति अवलम्बन, कर्जा सीमा वृद्धि (पूर्णपाठ)
काठमाडौं । नेपाल राष्ट्र बैंकले आर्थिक वर्ष २०८२/८३ का लागि मौद्रिक नीति सार्वजनिक गरेको छ । गभर्नर डा. विश्वनाथ पौडेलले शुक्रबार नीति सार्वजनिक गर्दै “सजगतापूर्वक लचिलो” नीति अवलम्बन गरिएको जानकारी दिए । नवीन मौद्रिक नीतिमा दोस्रो वित्तीय क्षेत्रीय रणनीति स्वीकृत