राष्ट्र बैंकले आज छ अर्ब १० करोडको ट्रेजरी बिल बिक्री गर्ने
काठमाडौं । नेपाल राष्ट्र बैंकले सोमबार छ अर्ब १० करोड रुपैयाँ बराबरको ट्रेजरी बिल बिक्री गर्दैछ । केन्द्रीय बैंकले ९१ दिन अवधिका लागि १० करोड रुपैयाँ र १८२ दिन अवधिको पाँच अर्ब गरी छ अर्ब १० करोड रुपैयाँ बराबरको ट्रेजरी बिल