जेन–जी आन्दोलनपछि राष्ट्रिय सभाको पहिलो बैठक सिंहदरबारमा
काठमाडौं । राष्ट्रिय सभाको बैठक सिंहदरवारमा बसेको छ । जेन–जी आन्दोलनपछि पहिलो पटक अर्थात चार महिनापछि संघीय संसदको हिउँदे अधिवेशनअन्तर्गत राष्ट्रिय सभाको बैठक बसेको हो । नयाँ संसद भवन पुनःनिर्माण तथा सिंहदरबारभित्र निर्माणाधीन संरचनाको काम ढिलाइ भइरहेकाले राष्ट्रिय सभाको बैठक