खोटाङको मेरुङ वनमा भेटियो रेडपाण्डा
खोटाङ । दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–१० पाथेकाका सामुदायिक वन क्षेत्रमा विश्वमा दुर्लभ मानिएको रेडपाण्डा भेटिएको छ । नगरपालिकाको टोलीले मेरुङ सामुदायिक वनमा दुर्लभ रेडपाण्डा भेटाएको हो । २ हजार ७ सय ८१ मिटरको उचाइमा रेडपाण्डा भेटिएको दिक्तेल रुपाकोट मझुवागढी–६ का