सरकारले तोकेको न्यूनतम पारिश्रमिक उपलब्ध गराउन स्वास्थ्यकर्मीको माग
खोटाङ । राष्ट्रिय स्वास्थ्यकर्मी संघ, नेपाल, खोटाङले सबै किसिमका स्वास्थ्य संस्थामा कार्यरत स्वास्थ्यकर्मी र कर्मचारीलाई नेपाल सरकारले तोकेको न्यूनतम पारिश्रमिक तत्काल उपलब्ध गराउन माग गरेको छ । शुक्रबार जिल्ला कोभिड संकट व्यवस्थापन केन्द्र (डिसिएमसि), जिल्ला प्रशासन कार्यालयमार्फत प्रधानमन्त्रीलाई ज्ञापन–पत्र पठाउँदै