न्यूयोर्कमा भवनमा आगलागी हुँदा तीन जनाको मृत्यु, नौ घाइते
एजेन्सी । अमेरिकी शहर ‘अपर म्यानह्याटन’स्थित एक अपार्टमेन्ट भवनमा सोमबार बिहान आगलागी हुँदा तीन जनाको मृत्यु भएको छ । घटनामा अन्य १४ जना घाइते भएका बताइएको छ। दमकल विभागका अधिकारीले दिएको जानकारीमा स्थानीय समयअनुसार बिहानै १२:३५ बजे भवनको दोस्रो तलामा आगलागी