काठमाडौंको शङ्खरापुर नगरपालिका–७ साँखुस्थित माधवनारायण शालीनदी मेलामा शनिबार दिउँसो आएका भक्तजन । एक महिनासम्म लाग्ने यस मेलामा ब्रत बस्ने र स्नान गर्न जानेहरूको भीड लाग्ने गर्छ । तस्वीर : नवीन पौडेल/रासस
२६ माघ २०८१, शनिबार