ललितपुरको पाटनस्थित कृष्ण मन्दिरमा बिहानैदेखि दर्शनका लागि उपस्थित भएका भक्तजन । आज श्रीकृष्ण जन्माष्टमीको अवसरमा पूजाका लागि बिहानैदेखि कृष्ण मन्दिरमा भक्तजनको घुँइचो लाग्ने गरेको छ । तस्बिर : रासस
२० भाद्र २०८०, बुधबार