याे वर्ष रारामा तेश्रो पटक हिमपात भएकाे छ । हिमपातपछि रारा आसपासका क्षेत्रमा पर्यटककाे चहलपहल बढेकाे छ । वरपर हिउँले ढाकेकाे रारा तालकाे दृश्य साँच्चै नै हेर्न लायक बनेकाे छ । तस्बिर : खड्ग सुनार/न्युज कारखाना
२४ माघ २०७८, सोमबार