बैतडीको डिलाशैनी गाउँपालिका–३ पङ्सेरामा रहेको ससधाराधाम संरक्षणको अभावले ओझेलमा परेको छ । चौलानी नदीको किनारमा अवस्थित ससधारा धामको छेउमा सुन्दर गुफा र झरना छ । झरनाका एक सयभन्दा बढी धारहरू भएकाले धामको नाम ससधारा राखिएको बताइन्छ ।
१ कार्तिक २०७८, सोमबार