Margadarsan


  • नौगढमा नेपाल-भारत सुरक्षा बैठक

    मार्गदर्शन २९ आश्विन २०७८, शुक्रबार

    भारतको सिद्धार्थनगर जिल्लास्थित नौगढमा नेपाल र भारतबीच सुरक्षा बैठक सम्पन्न भएको छ । जिल्लास्तरीय सुरक्षा बैठकमा नेपालका तर्फबाट कपिलवस्तुका प्रमुख जिल्ला अधिकारी चक्रपाणि पाण्डे र भारतका तर्फबाट सिद्धार्थनगर जिल्लाका डिएम दीपक मिणाले नेतृत्व गरेका थिए ।

    फेसबुक प्रतिक्रिया