नवरात्र सुरु भएसँगै काठमाडौं उपत्यकामा देशका विभिन्न स्थानबाट खसीबोका, भेडाच्यांग्रा ल्याउन थालिसकेको छ । उपत्यकाका सडकमा खसीबोका र च्यांग्रा बेच्न थालिएको छ ।