२१ आश्विन २०७८, बिहिबार
बिहीबारबाट नवरात्र सुरु भएसँगै काठमाडौं उपत्यकाका शक्तिपीठहरूमा दर्शनार्थीको भिड लाग्न थालेको छ ।