Margadarsan


  • काँकडभिट्टामा भिड

    मार्गदर्शन २१ आश्विन २०७८, बिहीबार

    चाडपर्व नजिकिएसँगै नेपाल–भारत पूर्वीनाका काँकडभिट्टामा भिड बढेको छ । भारतीय बजार पानीट्यांकी पुगेर सामान किनेर ल्याउनेको भिडले नाकामा साँझ अबेरसम्मै चहलपहल हुने गरेको छ । तस्बिर : मार्गदर्शन

    फेसबुक प्रतिक्रिया