जाजरकोटको भेरी नगरपालिकाको कुदु, छेडागाड नगरपालिकाको खाराका सर्वसाधारण भेरीको दुषित पानी पिउन बाध्य छन् । गाउँमा स्वच्छ खानेपानी वितरणको व्यवस्था नभएका कारण उनीहरू बाह्रै महिना यही भेरी नदीको पानी पिउँछन् । तस्बिर : हेमन्त केसी