बागलुङको बलेवा र पर्वतको कुश्मा जोडने विश्वकै दोस्रो अग्लो बञ्जी पुल । ‘द क्लिफ नेपाल प्रालि’ले सञ्चालनमा ल्याएको उक्त पुलमा साहसिक खेल बञ्जीका लागि आन्तरिक तथा बाह्य पर्यटक आउने गरेका छन । तस्वीर : रामबहादुर थापा/ रासस
१२ आश्विन २०७८, मंगलबार