सल्यानको बनगाड कुपिन्डे नगरपालिका १ घाटगाउँस्थित बस्तीमा काठको मुधुस तयार गर्दै राउटे बालक । काठबाट कोशी, मुधुस लगायतका सामानहरु निर्माण गरी खाद्यान्नसंग साटेर जीविकोपार्जन गर्नु राउटे समुदायको पुख्र्यौली पेशा हो । पछिल्ला वर्ष आफना उत्पादनहरु बिक्न छाडेपछि राउटेहरु चिन्तित छन । तस्बिर : प्रकाश अधिकारी/रासस