Margadarsan


  • चन्द्रागिरीमा सुमिङ

    मार्गदर्शन २० भाद्र २०७८, आईतवार

    काठमाडौँको चन्द्रागिरी नगरपालिकामा रहेको चन्द्रागिरी हिल्सद्वारा सञ्चालित चन्द्रागिरी रिसोर्टको सुमिङ पुलमा सुमिङ गर्दै सर्वसाधारण । लकडाउनपछि शनिबारबाट सञ्चालनमा ल्याएको चन्द्रागिरीस्थित भालेश्वर महादेवको दर्शन गर्न र त्यस क्षेत्रमा रहेका पर्यटकीयस्थलको अवलोकन गर्नेहरुको भीड देखिन्छ । तस्बिर : रासस

    फेसबुक प्रतिक्रिया