Margadarsan


  • गोरेटो बाटो निर्माण गरिँदै

    मार्गदर्शन २३ श्रावण २०७८, शनिबार

    साउन १६ र त्यसपछिको मेलम्ची खोलामा आएको लगातारको बाढीले मोटरबाटो बगाएपछि हेलम्बु गाउँपालिका र मेलम्ची–६ का स्थानीयवासी हिड्न सहजताका लागि स्थानीयको अग्रसरतामा गोरेटो बाटो निर्माण गरिँदै । तस्बिरः देवराज सुवेदी/रासस

    फेसबुक प्रतिक्रिया