तनहुँ जिल्लाको भिमाद नगरपालिका ९ पाथादीस्थित ‘घाङ्चा ल्हुम’ अग्लो ढुंगाको अवलाकेनका लागि पुगेका आन्तरिक पर्यटकहरु फोटो खिँचाउँदै । उक्त रक गार्डेन पछिल्लो समय भाइरल बनेपछि आन्तरिक पर्यटकको आकर्षण बढेको छ । – तस्बिर : रासस
१७ श्रावण २०७८, आइतबार