Margadarsan


  • जीप बगाएपछि निकाल्ने प्रयास गरिँदै

    मार्गदर्शन १ श्रावण २०७८, शुक्रबार

    तनहुँको व्यास नगरपालिका–११ सेरा खोलामा आएको बाढीले जीप बगाएपछि डोजरको सहायतले निकाल्ने प्रयास गरिँदै । शुक्रबार बिहान वर्षासँगै खोलामा पानीको बहाव ह्वात्तै बढेका कारण जीप बगाउनुका साथै केही समय आवतजावतसमेत रोकिएको थियो । तस्बिर ः रासस

    फेसबुक प्रतिक्रिया