नवलपरासी (बर्दघाट–सुस्तापूर्व) को मध्यविन्दु जिल्ला अस्पतालले जिल्लामा नै पहिलो पटक शल्यक्रियाबाट जन्माएको नवजात शिशु । ४० हप्ता चार दिनको गर्भवतीको शल्यक्रिया गरेर जन्माएको शिशुको स्वास्थ्य अवस्था सामान्य छ । तस्वीर सौजन्य : नरनाथ पाण्डे, सदस्य, मध्यविन्दु जिल्ला अस्पताल व्यवस्थापन समिति, रासस