छेडागाड नगरपालिका–१३ खाराका स्थानीयवासीहरु गाउँमा खानेपानी नहुँदा भेरी नदीको फोहोर पानी भर्दै । एक घण्टा हिँडेर भेरी नदीको फोहोर पानी भरेर यहाँका अधिकांश दलित समुदायको तिर्खा मेट्दै आएका छन् । तस्बिर : रासस