डोटीको बडिकेदार गाउँपालिकाको रुमाइलका किसानले परम्परागत मुढे घारमै गरेको व्यावसायिक माहुरीपालन । माहुरीको मह बेचेर उहाँले बर्सेनि मनग्य आम्दानी गर्दै आउनुभएको छ । तस्वीर : विमलबहादुर विष्ट/रासस
५ असार २०७७, शुक्रबार