डोटीको जोरायल गाउँपालिका३ रावतकट्टे सेरोमा धान रोपाइँ गर्दै किसान । गाउँमा पर्याप्त पानी भएका कारण किसानलाई धान रोप्न भ्याइनभ्याइ भएको छ । तस्वीर : विमलबहादुर विष्ट
३ असार २०७७, बुधबार