रावाबेँसी गाउँपालिका–१ कुभिण्डेको हरमटारमा लटरम्म फलेको लिची । जिल्लाको उत्तरी क्षेत्रमा पर्ने रावाबेँसीको एउटै वडाबाट गत वर्ष रु एक करोडभन्दा बढीको लिची बिक्री भएको थियो । तस्वीर : रासस

१ असार २०७७, सोमबार