समुद्री सतहबाट चार हजार ५०० मिटरको उचाइमा रहेको हिमाली जिल्ला मनाङ्ग, मुस्ताङ्ग , डोल्पा र जुम्ला जोडने सडकमा जीप । यस सडकखण्डलाई भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयले रु पाँच करोड बजेट विनियोजन गरिएको छ । तस्वीरः रासस
३० जेष्ठ २०७७, शुक्रबार