राष्ट्रिय गौरवको आयोजना अन्तर्गत जोमसोम कोरला सडकखण्डमा परेको समर भीरमा कडा चट्टान फोरेर सडक निर्माण गरिँदै । बन्दाबन्दीमा पनि विकास निर्माणका कार्य तीव्र गतिमा भइरहेको छ । तस्बिरः निरज थकाली/रासस
२७ जेष्ठ २०७७, मंगलबार