राष्ट्रपति विद्यादेवी भण्डारी विश्व वातावरण दिवसका अवसरमा राष्ट्रपति कार्यालय, शीतल निवास परिसरमा शुक्रबार अपराह्न वृक्षरोपण गर्दै। सो अवसरमा वरपीपल एवं फलफूलका गरी करीब १५० बिरुवा रोपिएको जनाइएको छ । तस्वीर सौजन्य : राष्ट्रपति कार्यालयको वेवसाइट