रुकुमपश्चिम आठबीसकोट नगरपालिका–१४ बाँकेमा काठबाट बनाएको ढिकीबाट धान कुटेर चामल निकालिदै । लकडाउनका कारण मिल जान नपाएपछि स्थानीयबासीले ढिकी प्रयोग गरेका छन् । तस्वीरः हेमन्त केसी/रासस
११ जेष्ठ २०७७, आइतबार