संखुवासभाको सरदमुकाम खाँदबारीबाट एक सुत्केरी महिलालाई थप उपचारको लागि हेलिकप्टरबाट शुक्रबार काठमाडौँ लगिदै । समन्वय समितिको पहलमा राष्ट्रपति सुत्केरी उद्वार कार्यक्रममार्फत उद्वार गरिएको हो । तस्विरः सुजन बज्राचार्य/रासस
९ जेष्ठ २०७७, शुक्रबार