पोखराको सराङकोटबाट देखिएको अन्नपूर्ण हिमसृङ्खला । लकडाउनका कारण वायु प्रदुषणमा कमी आएपछि स्वच्छ बन्दै गएको वातावरणमा हिमसृङ्खला सफा र प्रष्ट देखिन थालेको छ । तस्वीरः राधिका कँडेल/रासस
८ जेष्ठ २०७७, बिहिबार