जाजरकोट–डोल्पा सडकखण्डको रुकुम–पश्चिम आठवीसकोट नगरपालिका–११ चिसापानीकी १० बर्षीया चेतना पुन गिटटी कुट्दै । आमाले अर्को विबाह गरेर अकैसँग गएपछि आमा बिहीन बनेकी चेतना गिटटी कुटेर जीवन निर्वाह गदै आएकी छिन । तस्वीर ः हेमन्त केसी÷रासस

६ जेष्ठ २०७७, मंगलबार