दार्चुला जिल्लाको व्यास गाउँपालिका–१ स्थित नेपाल–भारत सीमा क्षेत्र छाङ्रु बस्ती र बस्तीबाट देखिएको हिउँले ढाकिएको सुन्दर दृश्य । तस्वीर : नारायण ढुङ्गाना/रासस