कैलालीमा आइतबार बेलुका आएको हावाहुरीले छाना उडाएको टीकापुर– ६ स्थित खडक प्रावि, भगवानपुर । विद्यालयको छाना उडाएपछि त्यहाँ रहेका किताब र अन्य कागजातमा क्षति भएको छ । तस्वीर : दुर्गा देवकोटा/रासस
२९ बैशाख २०७७, सोमबार