पोखरा महानगरपालिका–२६ स्थित खास्टे ताल जाने बाटोमा देखिएका एक जोडी सर्प । यी जोडी सर्प गएको बिहीबारदेखि यहाँ देखिएको स्थानीयवासी बताउँछन । तस्बिर : राधिका कँडेल / रासस