पोखरा महानगरपालिका– १७ ड्यामसाइडबाट फेवातालमा देखिएको माछापुच्छ्रेको छाया । बन्दाबन्दीले शान्त रहेको तालमा ‘फेवातालको आगनमा लै लै माछापुच्छ्रे छाया’ भन्ने गीतको यथार्थतालाई नजिकबाट अनुभव गर्न सकिन्छ । तस्वीरः राधिका कँडेल, रासस

२७ बैशाख २०७७, शनिबार