लकडाउनका कारण समस्यामा परेका मजदुर तथा विपन्न परिवार काठमाडौँको रत्नपार्कस्थित बसपार्कमा मङगलबार सामाजिक दूरी कार्यम गरी खाना खाँदै । काठमाडौँ महानगरपालिकाको सहर्कायमा विभिन्न संस्थाको सहयोगमा खाना खुवाउने कार्य भएको हो । तस्वीर : रोशन सापकोटा