कोरोना भाइरसको सङ्क्रमणलाई रोमथाम र न्यूनीकरणका लागि सरकारले लागू गरेको लकडाउन अवधिभर नयाँ मानिस गाउँ प्रवेश नगरुन् भन्ने उद्देश्यले कावासोती नगरपालिका–१७, ढोकीका स्थानीयले रूख र ढुङ्गा राखेर अवरुद्ध गरेको सडक । तस्वीरः टेकराज पोखरेल/रासस