पसलमा उपभोग्य वस्तु किन्न आउँदा कोरोना भाइरसको सङ्क्रमणबाट सर्वसाधारण सुरक्षित हुन् भनी डोटीको पिपल्ला बजारमा रहेको पसल परिसरमा सामाजिक दूरी जनाउ चिन्ह निर्माण गर्दै सशस्त्र प्रहरी दिपायलस्थित २६ नम्बर गणका सुरक्षाकर्मी । तस्वीर : विमलबहादुर विष्ट/रासस