भेरी नगरपालिका–१ रिम्नास्थित भेरी नदीको किनारमा पानीबाट सञ्चालन भएका गार घट्टमा मकैको पिठो पिस्दै ८० वर्षिया सर्केनी राना । गाउँ भरीमा स्थानीयवासीहरु यही पिठो पिस्ने गर्दछन् । तस्वीर : हेमन्त केसी